site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
दक्षिण कोरियाका विपक्षी दलका प्रमुखमाथि आक्रमण
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । दक्षिण कोरियाको प्रमुख विपक्षी डेमोर्क्याटिक पार्टीका प्रमुख ली जे–म्युङमाथि आक्रमण भएको छ । उनलाई एक अज्ञात व्यक्तिले आक्रमण गरेपछि अस्पताल भर्ना गरिएको हो ।

देशको दक्षिणपूर्वी बन्दरगाह सहर बुसानको भ्रमणका क्रममा लीलाई एक अज्ञात व्यक्तिले उनको देब्रे घाँटीमा छुरा प्रहार गरेको बताइएको छ । अभियुक्तलाई घटनास्थलबाटै पक्राउ गरिएको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस १७, २०८०  ०९:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय