site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरेको प्रमाण दिनुस्, महसुल तिर्छौँ : पूर्वअध्यक्ष मुरारका 
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा अर्घाखाँची सिमेन्टका प्रबन्धक पशुपति मुरारकाले नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरेको प्रमाण दिए आफूहरूले महसुल तिर्ने बताएका छन् । 

आइतबार उद्योगहरूको तर्फबाट पत्रकार सम्मेलन गरी यो बताएका हुन् । 

“टीओडी डाटा हामीलाई दिनुहोस् हामी तिर्न तयार छौँ,” उनले भने, “अबको बाटो भनेको प्रमाण नै हो । प्रमाण देखाए हामी महसुल तिर्छौँ ।”
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस १५, २०८०  १३:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro