site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
नारायणप्रसाद राईको ‘लाहुरे’ सार्वजनिक 

काठमाडौं । साहित्यिक पत्रकार संघले क्याप्टेन नारायणप्रसाद राईको संस्मरणसंग्रह ‘लाहुरे’ एक समारोहबीच सार्वजनिक गरेको छ । 

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले कृति विमोचन गरे ।

Dabur Nepal
NIC Asia

कार्यक्रममा मन्त्री किरातीले राईको यस संस्मरणात्मक कृतिले विशेष महत्व राख्ने बताए ।

कृतिको समीक्षा प्रा.डा. सुरेन्द्र केसीले गरेका थिए भने राधेश्याम लेकाली, जीवनकुमार राई, नारायणप्रसाद राई, डा. शान्तिमाया गिरी, भुवनसिंह लिम्बू लगायतले आफ्नो धारणा राखेका थिए । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस १५, २०८०  १२:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro