अर्थ व्यवसाय
काठमाडौं । नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष तथा आधिकारिक ट्रेड युनियनका निवर्तमान अध्यक्ष श्रवणकुमार यादवले धरानमा विमानस्थल नबन्ने बताएका छन् ।
यादवले आइतबार प्रधिकरणको ‘२५औँ वार्षिक समारोह’मा बोल्दै यस्तो बताएका हुन् ।
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई चुनौती दिँदै धरानमा विमानस्थल नबन्ने बताएका हुन् ।
महानगरका मेयर साम्पाङले धरानमा जसरी भएपनि विमानस्थल बनाउनु पर्ने अडान लिँदै आएका छन् ।
प्रकाशित मिति: आइतबार, पुस १५, २०८० १०:५०
प्रतिक्रिया दिनुहोस्