site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
बालकलाकार पौडेललाई दुई अवार्ड

काठमाडौं । बालकलाकार श्रेयष पौडेल क्षेत्रीले एकैमहिनामा दुई वटा अवार्ड जित्न सफल भएका छन् ।

मलेसियामा भएको तेस्रो क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०८० र दुबईमा भएको पाँचौँ ज्योति फिल्मस् म्युजिक अवार्डमा सर्वोत्कृष्ट बालकलाकारको अवार्ड जितेका हुन् ।

क्वालिटी इन्टरटेनमेन्ट अवार्ड चलचित्र २ नम्बरीबाट जित्न सफल भएका हुन् । चलचित्र ‘२ नम्बरी’ दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको हो ।

चलचित्रमा मुख्य कलाकार दयाहाङ राई र सौगात मल्लविचको मित्रतालाई देखाइएको छ । साथमा, दयासँग उगेन छोदेन र सौगातसँग उपासना सिंह ठकुरीबीचको प्रेमकथालाई समेत रमाइलो शैलीमा देखाइएको छ ।

प्रकाशित मिति: आइतबार, पुस १५, २०८०  १०:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro