राजनीति
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजमा नकारात्मक कुराले सिर्जना मरेको बताएका छन् ।
आफू नेतृत्वको सरकारले एक वर्ष पूरा गरेको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले एकथरीले निराशालाई मलजल गरिहेको बताए ।
उनले आफूले समाचारमा कस्तो शीर्षक बन्छ भन्ने प्रवाह नगरी आफ्नो उपलब्धि राख्ने बताए । “म आजको सम्बोधनलाई समाचारको कस्तो शीर्षक दिइएला भन्ने विश्लेषण नगरी कुरा राख्न चाहन्छु,” उनले भने, “के देशमा साँच्चै नभएको हो ? के देश पूर्णरूपमा संवेदनहिनता भएको हो ? यसले सम्भव काम असम्भव बनाएको छ ।”
प्रकाशित मिति: मंगलबार, पुस १०, २०८० १७:१२
प्रतिक्रिया दिनुहोस्