site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतमा एकै दिन ६२८ जनामा कोभिड–१९ पुष्टि, सक्रिय संक्रमितको संख्या चार हजार नाघ्यो

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा थप ६२८ जनामा कोभिड–१९ पुष्टि भएको छ । जसमा कोडिभ–१९ को सब–भेरियन्ट जेएन.१ का संक्रमित ६३ जना रहेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

पछिल्लो २४ घण्टामा केरलामा कोभिड–१९ का कारण एकजनाको ज्यान गएको छ ।

एकै दिन ६२८ नयाँ संक्रमित थपिएसँगै भारतमा सक्रिय संक्रमितको संख्या चार हजार ५४ पुगेको छ ।

हालसम्म भारतमा कोभिड–१९ बाट संक्रमित हुनेको संख्या चार करोड ५० लाख ९ हजार २४८ रहेको छ । संक्रमितमध्ये चार करोड ४४ करोड ७१ हजार ८६० जना निको भइसकेका छन् । मृत्यु हुनेको संख्या पाँच लाख ३३ हजार ३३४ रहेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस ९, २०८०  १४:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro