site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
राष्ट्रियसभा निर्वाचन : उमेदवारको नाम सिफारिस गर्न माओवादीको निर्देशन  
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सत्तारूढ नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिसभाका उमेदवारको प्रस्तावित नाम पठाउन माहतका कमिटीलाई निर्देशन दिएको छ । बिहीबारको पदाधिकारी बैठकपछि प्रदेश तहमा ‘सर्कुलर’ पठाइएको हो ।

प्रदेशहरू एवं जनवर्गीय संगठन/मोर्चाहरूले समूहअनुसार संस्थागत रूपमा प्राथमिकताका आधारमा बढीमा तीनजनासम्म प्रस्तावित उमेदवारको नाम पठाउन भनिएको छ । उमेदवारको नाम एक हप्ताभित्र केन्द्रीय कार्यालयमा आइ पुग्ने गरी पठाउन निर्देशन दिइएको छ ।

आउँदो माघ ११ गते हुने निर्वाचनका निम्ति यही पुस २३ गते उमेदवारी दर्ता गरिने निर्वाचन आयोगले जनाएको छ । १९ पदका निम्ति निर्वाचन हुन लागेको हो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस ६, २०८०  १२:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement