site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एनसेल खरिद–बिक्रीमा जालझेल र गडबड छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एनसेल खरिद–बिक्रीमा जालझेल र गडबड रहेको बताएका छन् । 

मंगलबारको राज्यव्यवस्था तथा सुशासन समितिमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले कर छल्ने स्वामित्व हस्तान्तरण नगर्ने नियत रहेको बताए । 

“एनसेलमा अघिल्लो पटक कर तिर्नुपर्छ भनेर लेखा समितिमा म आफैँ लडेको थिए । यसले ६५ अर्ब जोगाएको हो । अहिले जालझेल भएकै छ, गडबड छ । कर छल्ने, स्वामित्व हस्तान्तरण नगर्ने नियत छ,” प्रधानमन्त्रीले भने, “१४३ अर्बलाई ६ अर्बमा बिक्री सहज छैन, अहिले २०० अर्ब पुगेको हुनुपर्छ । यसमा म जुनसुकै मूल्य चुकाएर लड्छु । कानुन सच्चाऔँ नेपाल हार्छ होइन जित्छ । म ढुक्क छु ।” 
 

प्रकाशित मिति: मंगलबार, पुस ३, २०८०  १४:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro