site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उकालो लाग्यो सेयर बजारसँगै कारोबार रकम

काठमाडौं । लामो समयदेखि तनावमा रहेका सेयर लगानीकर्ता उत्साहित हुन थालेका छन् । सेयर बजारसँगै कारोबार रकम पनि बढ्न थालेपछि लगानीकर्ता उत्साहित देखिएका हुन् ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार सोमबार ६ अर्ब ८६ करोड ८१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आइतबार पाँच अर्ब १५ करोड १६ लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।

आज नेप्से ३८.१४ अंकले बढेर २०६०.४९ विन्दुमा रोकिएको छ । ६ कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । तीन कम्पनीको सेयर मूल्य पाँच प्रतिशतभन्दा बढीले घटेको छ ।

कारोबारमा आएका १३ मध्ये हाइड्रोपावर समूहको परिसूचक घटेको छ । यो समूहको परिसूचक ०.३३ प्रतिशतले घटेको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, पुस २, २०८०  १५:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro