site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चलचित्र ‘चित्रा’ दश वर्षमुनिका बालबालिकाले निःशुल्क हेर्न पाउन

काठमाडौं । दश वर्षमुनिका बालबालिकाले चलचित्र ‘चित्रा’ बिना शुल्क हेर्न पाउने भएका छन् । चलचित्र ‘चित्रा’सँग नाम मिले तीनवटा टिकट निःशुल्क उपलब्ध गराउने निर्माण पक्षले जनाएको छ । 

पुस २७ गते रिलिज हुने चलचित्रलाई घनश्याम लामिछानेले निर्देशन गरेका छन् । 

चलचित्रले बाबुछोरीको कथा भन्ने निर्देशक लामिछानेले बताएका छन् । आशिष थापा मगरले निर्माण गरेको चलचित्रमा अजय अधिकारीको कथा र मनिष गौतमको पटकथा रहेको छ । 

चलचित्रमा सन्तोष अधिकारी, अर्पण थापा, प्रमोद अग्रहरि, शुभेक्षा खड्का, मेनुका प्रधान, सिम्रन खड्का, अन्जना बराइली, प्रकाश घिमिरेलगायत कलाकारको अभिनय छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  १०:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro