site stats
बाह्रखरी :: Baahrakhari
खेल
नेपाल सुपर लिग : पोखरा र काठमाडौं भिड्दै 

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज पोखरा थण्डर्स र काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुँदै छ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुनेछ ।

पोखरा र काठमाडौं दुवैको यो पाँचौ खेल हो । पोखरा यो सिजन अपराजित टिम हो । पोखराले चार खेलमा दुई जित र दुई बराबरी खेल्दा आठ अंक जोडेको छ । 

काठमाडौंले भने चार खेलबाट पाँच अंक जोडेको छ । 

मंसिर ८ गतेदेखि सुरु भएको प्रतियोगितामा नौ टिमको सहभागिता छ ।

Global Ime bank

प्रतियोगिताको यो सिजनमा काठमाडौं रेजर्स, धनगढी एफसी, बुटबल लुम्बिनी एफसी, स्पोर्टिङ इलाम डे मेची एफसी, चितवन एफसी, झापा एफसी, वीरगन्ज एफसी, ललितपुर सिटी एफसी, एफसी बुटवल लुम्बिनी र पोखरा थन्डर्स सहभागी छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  ०७:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu