site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रतिकूल मौसमका कारण विराटनगरमा हुने सबै उडान रद्द
Tiktok banner adTiktok banner ad

काठमाडौं । प्रतिकूल मौसमका कारण विराटनगर विमानस्थलमा हुने अवतरण उडान रद्द भएको छ ।

आइतबार विमानस्थलमा भिजिबिलिटी कम भएपछि सबै अवतरण उडान रद्द गरिएको विमानस्थलमाका सूचना अधिकारी युवराज भण्डारीले जानकारी दिए । 

अधिकारीका अनुसार विराटनगरबाट आज एउटामात्र उडान भएको छ । अन्य कुनै पनि जहाज अवतरण हुन सकेनन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०  १९:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro