site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सामाजिक सञ्जालमा सेयर खरिदबिक्री गर्न उक्साउनेलाई कारबाही गर्ने बोर्डको चेतावनी
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर खरिद वा बिक्री गर्न प्रेरित गराउने उद्देश्यले सामाजिक सञ्जालमा सूचना सम्प्रेषण गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ । फेसबुक, युटुयुब, क्लबहाउसजस्ता सामाजिक सञ्जालमार्फत सेयर खरिद गर्न उक्साउने गरेका उजुरी परेपछि बोर्डले सजग गराएको हो ।

बोर्डले एक सूचना जारी गर्दै यस्तो कार्य गरेमा धितोपत्र सम्बन्धी ऐन, २०६३ अनुसार धितोपत्र कारोबार सम्बन्धी कसुर गरेको मानिने र त्यहीअनुसार कारबाही हुने बताएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

 

यससम्बन्धी बोर्डमा परेका उजुरी र गुनासोहरूलाई बोर्डले सुक्षमरूपमा अध्ययन गरिरहेको पनि बताइएको छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  १७:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement