site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राष्ट्रिय जनता दल राप्रपा नेपालमा समाहित

काठमाडौं । राष्ट्रिय जनता दल नेपाल कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालमा बिलय भएको छ । 

आनन्द शर्मा नेतृत्वको राष्ट्रिय जनता दल नेपाल बुधबार राप्रपा नेपालमा समाहित भएको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । 

राप्रपा नेपाल र जनता दल नेपालबीच पाँच बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ । राप्रपा नेपालका अध्यक्ष कमल थापा र राष्ट्रिय जनता दल नेपालका अध्यक्ष आनन्द शर्माले हस्ताक्षर गरेका छन् । 

प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८०  १८:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro