कला

काठमाडौं । नेपाली कथानक चलचित्र ‘हात्तीछाप’को टिजर सार्वजनिक भएको छ ।
दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी मुख्य भूमिकामा रहेको चलचित्रको टिजर सार्वजनिक भएको हो ।
शिमोस सुनुवारको निर्देशन रहेको चलचित्रमा प्रेम, बाद्यता र मनाेविज्ञानलाई देखाइएको छ ।
डार्क कमेडी जानराको चलचित्र ‘हात्तीछाप’ माघ २६ गते रिलिज हुँदै छ ।
प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८० ११:३३
प्रतिक्रिया दिनुहोस्