site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
वैशाखमा लगानी सम्मेलन हुँदै, अर्थमन्त्रीको नेतृत्वमा तयारी समिति

काठमाडौं । सरकारले आगामी वैशाखमा लगानी सम्मेलन गर्ने तयारी गरेको छ । आगामी वैशाखको ९ र १० गते लगानी सम्मेलन गर्ने भएको हो ।

'तेस्रो लगानी सम्मेलन २०८१' को तयारीका लागि अर्थमन्त्री डा. प्रकाशशरण महतको अध्यक्षतामा समिति समेत बनेको छ । तयारी समितिको पहिलो बैठक आज अर्थ मन्त्रालयमा बसेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर १०, २०८०  १५:३८
प्रतिक्रिया दिनुहोस्