site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘पूजार सार्की’ निर्देशन गर्दै राउत
Tiktok banner adTiktok banner ad

काठमाडौं । निर्देशक दिनेश राउतले नयाँ चलचित्र निर्देशनको घोषणा गरेका छन् । उनले ‘पूजार सार्की’ नामक चलचित्र निर्देशनको घोषणा गरेका हुन् । 

सुभाष भुषालको लगानी रहने चलचित्रको कथा विकास सुवेदीले लेखेका छन् । किङडम नेटवर्कको प्रोडक्सन रहने चलचित्र आरआर फिल्मसले विरतण गर्नेछ । 
 
चलचित्र यही माघ पहिलो साताबाट छायांकनमा जाने भएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०  ०८:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro