site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘सतीदेवी’को फर्स्टलुक पोस्टर सार्वजनिक
Tiktok banner adTiktok banner ad

काठमाडौं । चलचित्र ‘सतीदेवी’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । लेखक तथा निर्देशक लक्ष्मण सुवेदीको चलचित्र ‘सतीदेवी’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको हो । 

कलाकार मलिका महतसँगै रमेश बुढाथोकी, भोलाराज सापकोटा, कुलदीप अधिकारी, सन्दीपबाबु लोहनी, सिर्जना अधिकारी, मनीषा सापकोटालगायत कलाकार चलचित्रको मुख्य भूमिकामा छन् । 

चलचित्रमा कथा, पटकथा, संवाद निर्देशक सुवेदीकै रहेको छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०  ०८:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro