site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘रङ्गेली’मा जुनकिरी बनिन् मिरुना 
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाली कथानक चलचित्र ‘रङ्गेली’मा अभिनेत्री मिरुना मगर ‘जुनकिरी’ बनेकी छन् । फागुन २५ गते महाशिवरात्रिको दिन रिलिज हुने चलचित्रमा मिरुना ‘जुनकिरी’को चरित्रमा देखिने भएकी हुन् । 

पोस्टरमार्फत निर्माण पक्षले मिरुनाको क्यारेक्टर लुक्स र नाम सार्वजनिक गरेको हो । अर्जुन सुवेदीले निर्देशन गरेको चलचित्रमा मुख्य भूमिकामा दयाहाङ राई र मिरुना मगर छन् । 

दयाहाङ र मिरुनासँगै अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकीलगायत कलाकार मुख्य भूमिकामा छन् । 


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  १५:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro