site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
दबाबमा अस्ट्रेलिया, बलिङमा भारतको पकड
Sarbottam CementSarbottam Cement

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकपको फाइनलमा भारतविरुद्ध ब्याटिङ गरिरहेको अस्ट्रेलियाले पहिलो पावर प्लेभित्रै तीन विकेट गुमाएर दबाबमा आएको छ ।

भारतको अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा भारतले दिएको २४१ रनको लक्ष्य पछ्याइरहेको अस्ट्रेलियाले स्टिम स्मिथलाई तेस्रो विकेटको रुपमा गुमायो । स्मिथले टिमको खातामा चार रन थपे ।

Prabhu Bank
Agni Group
NIC Asia

जारी खेलको ७.१ ओभर समाप्त हुँदा अस्ट्रेलियाले तीन विकेट गुमाएर ४७ रन बनाएको छ ।

त्यसअघि, खेलको पहिलो इनिङमा टस हारेर ब्याटिङमा आएको भारतले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २४० रनको योगफल खडा गरेको थियो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  १९:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement