site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आख्यानकार रमेश विकलको कलाकारिताबारे चर्चा 

काठमाडौं । साहित्यकार रमेश विकलको ९५औँ जन्मजयन्तीको अवसरमा रमेश विकल साहित्य प्रतिष्ठानले विशेष कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा प्रतिष्ठानले विकलको कलाकारिताबारे चर्चा गरेको थियो ।

काठमाडौंको आरुबारीमा आयोजित कार्यक्रममा सांसद सन्तोष चालिसेले आफूले भ्याएसम्म साहित्य र कलाका क्षेत्रमा सक्दो सहयोग गर्ने बताए । 

कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिसाल, साहित्यकारहरू रोचक घिमिरे, रामबाबु दाहाल, वेदमणि घिमिरे, केके कर्माचार्य, मुकेश मल्ल, हेमराज पौडेल, विजय चालिसेले सर्जक विकल एक सफल कलाकार समेत रहेको उल्लेख गर्दै उनको बहुआयामिक सिर्जनामाथि चर्चा गरे । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक ३०, २०८०  १३:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro