site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘पनौतीका केही जात्रापर्वहरू’ लोकार्पित 

काठमाडौं । साहित्यकार सूर्यप्रसाद लाकोजूको ‘पनौतीका केही जात्रापर्वहरू’को दोस्रो संस्करण हालै सार्वजनिक गरिएको छ । 

पनौतीमा आयोजित समारोहबीच इतिहासकार प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठ, पनौती नगरपालिकाका नगरप्रमुख रामशरण भण्डारी, निवर्तमान नगर प्रमुख भीम न्यौपानेलगायतले उक्त पुस्तक सार्वजनिक गरे ।

कार्यक्रममा डा. श्रेष्ठले नेपालको इतिहास लेख्दा पनौतीको इतिहास लेखिएन भने अपुरो हुने बताए । 

पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले पनौतीलाई चिनाउने काम लेखकले गर्दै आएको चर्चा गरे । 

यस पुस्तकमा पनौतीको परिचय, ऐतिहासिक पृष्ठभूमि, पनौतीमा वर्षभरिमा मनाइने जात्रा पर्वहरू, केही नाचहरूका विषयमा लेखिएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक २७, २०८०  ०९:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro