साहित्य

काठमाडौं । कवि तथा बालसाहित्यमा कलम चलाउने लेखक शान्ति सापकोटाको नयाँ कथासंग्रह ‘मङ्की माइन्ड’ सार्वजनिक गरिएको छ । साझा प्रकाशनबाट प्रकाशित उक्त कथासंग्रह शनिबार सार्वजनिक गरिएको हो ।
प्राज्ञ कौशिला रिसाल, कलाकार केके कर्माचार्य, प्राज्ञ अगिब बनेपाली, प्रा. डा. तारानिधि भट्टराई, सिर्जना शर्मा, साहित्यकार अनन्त वाग्ले, शान्ति सापकोटालगायत व्यक्तिले कृति सामूहिक रूपमा सार्वजनिक गरे ।
यो संग्रहमा १० ‘किशोर’ कथा समावेश छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक २६, २०८० ११:२९
प्रतिक्रिया दिनुहोस्