बाह्रखरी फोटो

प्रतिक्रिया दिनुहोस्
काठमाडौं । यमपञ्चक अर्थात् तिहार सुरु भएसँगै काठमाडौंमा तिहारको किनमेल पनि बढेको छ । सप्तरंगी टीका, भाइमसला तथा उपहार किन्नेको बजारमा चहलपहल बढ्न थालेको छ । काठमाडौंको व्यस्त बजार असनमा पनि तिहारको किनमेल गर्नेको भिड लाग्न थालेको छ ।
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com