site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
तिहारभर वालेटमा दैनिक २० पटकसम्म रकम जम्मा गर्न सकिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले वालेटमा एक दिनमा २० पटकसम्म रकम जम्मा गर्न सकिने व्यवस्था गरेको छ । 

आजबाट लागु हुने गरी राष्ट्र बैंकले मंसिर ३ गतेसम्मका लागि यो व्यवस्था गरेको हो ।

भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशिकाअनुसार हाल प्राकृतिक व्यक्तिको वालेटमा दैनिक १० पटक मात्र रकम जम्मा गर्न सकिने व्यवस्था छ । 
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०  १४:१२
प्रतिक्रिया दिनुहोस्