site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चेतन कार्कीको जन्मजयन्तीमा पोखरामा सांस्कृतिक कार्यक्रम 

काठमाडौं । हिमाली सांस्कृतिक परिवार, पोखराले संस्थाका प्रमुख संरक्षक, संस्कृतिविद् तथा चलचित्रकर्मी चेतन कार्कीको जन्मजयन्तीको अवसर पारेर चेतन कार्की स्मृति सन्ध्या सम्पन्न गरेको छ ।

सो अवसरमा परिवारका अध्यक्ष ज्ञानबहादुर थापा, डा. जगमान गुरुङ, कवि मुरारी सिग्देल, बाबा राणा, आनन्दराज मुल्मीलगायतले कार्कीले पोखराको सांस्कृतिक उन्नयनमा पुर्याएको योगदानको चर्चा गरे । 

पोखरामा सम्पन्न कार्यक्रममा चेतन कार्कीको शब्दमा रहेका कालजयी गीत तथा नृत्य स्थानीय कलाकारहरूले प्रस्तुत गरेका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०  ०८:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro