site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
म्युचुअल फन्डलाई पनि आईपीओमा ‘लकिङ पिरियड’

काठमाडौं । सामूहिक लगानी कोष (म्युचुअल फन्ड) अब दोस्रो बजारमा सूचीकृत हुन बित्तिकै बिक्री गर्न नपाइने भएको छ ।

नेपाल धितोपत्र बोर्डले कात्तिक २१ गतेबाट नै लागु हुने गरी नयाँ व्यवस्था गरेको हो । 

धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ८७ बमोजिम अब म्युचुअल फन्डहरूले आईपीओ ६ महिनापछि मात्र बिक्री गर्न पाउने छन् । 

तर, ६ महिनाभित्र समय अवधि सकिन लागेका म्युचुअल फन्डहरूलाई यो नियमले बाधा नपुयाउने बताइएको छ ।

Mutual-Funt-1699285792.jpg

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  २१:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro