site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
म्युचुअल फन्डलाई पनि आईपीओमा ‘लकिङ पिरियड’

काठमाडौं । सामूहिक लगानी कोष (म्युचुअल फन्ड) अब दोस्रो बजारमा सूचीकृत हुन बित्तिकै बिक्री गर्न नपाइने भएको छ ।

नेपाल धितोपत्र बोर्डले कात्तिक २१ गतेबाट नै लागु हुने गरी नयाँ व्यवस्था गरेको हो । 

Dabur Nepal
NIC Asia

धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ८७ बमोजिम अब म्युचुअल फन्डहरूले आईपीओ ६ महिनापछि मात्र बिक्री गर्न पाउने छन् । 

तर, ६ महिनाभित्र समय अवधि सकिन लागेका म्युचुअल फन्डहरूलाई यो नियमले बाधा नपुयाउने बताइएको छ ।

Mutual-Funt-1699285792.jpg

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  २१:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro