site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
काठमाडौं महानगरको साथी महानगर कार्यक्रम लागु, के हो यो योजना ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौं महानगरपालिकाले साथी महानगर (स्वर्णिम योजना) कार्यक्रम लागु गरेको छ । महानगरपालिकाले महानगरवासीको सुख दुःखमा साथ दिन महानगर साथी स्वर्णिम योजना कार्यान्वयनमा ल्याएको हो ।

योजनाअन्तर्गत गरिब, विपन्न वर्गका सुत्केरी, विपन्न वर्गलाई किरिया खर्च, जोखिममा परेका बालबालिका, बृद्धबृद्धा र अपांगता भएका व्यक्तिलाई सहयोग गरिने महानगरले जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

यसका लागि आफू बसेको वडा कार्यालय अथवा काठमाडौं महानगरपालिका सामाजिक विकास विभागअन्तर्गत साथी महानगर परियोजना कार्यान्वयन इकाईमा सम्पर्क गर्नुपर्नेछ । 

यो कार्यक्रमबारे काठमाडौं महानगरका मेयर बालेन शाहले पनि फेसबुकमा लामो स्टाटस लेख्दै जानकारी दिएका छन् । बालेनले भनेका छ, “यदि, विपन्न हुनुहुन्छ र किरिया खर्चको समेत आवश्यकता छ भने महानगरले २० हजार सम्म खर्च उपलब्ध गराउनेछ ।”

Global Ime bank

123-1699239072.jpg

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  ०८:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement