site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
चीनले १० करोडबराबरको राहत सामग्री दिने

काठमाडौं । चीनले कर्णाली प्रदेशका भूकम्पपीडितका निम्ति १० करोड रुपैयाँबराबरको राहत सामग्री उपलब्ध गराउने भएको छ ।

नेपालका निम्ति चिनियाँ राजदूत छन सोङले शनिबार सामाजिक सञ्जाल एक्समा पहिलो आपत्कालीन प्रतिक्रियाका रूपमा चीनले भूकम्प प्रभावित क्षेत्रमा टेन्ट, कम्बललगायत सामग्री उपलब्ध गराउने जानकारी गराएका छन् ।

Dabur Nepal
NIC Asia

उनले यी सबै एक/दुई दिनमा दिइने र थप सामग्री प्रदान गर्दै जाने उल्लेख गरेका छन् ।

शुक्रबार राति ११ बजेर ४७ मिनेटमा कर्णाली प्रदेशको जाजरकोट केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा ठूलो जनधनको क्षति भएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  १९:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro