site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेस कार्यसम्पादन समितिको बैठक भोलि
कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको दृश्य । फाइल तस्बिर ।
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । सत्तासाझेदार दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको छ । आइतबार (भोलि) बिहान १० बजे बस्ने गरी बैठक बोलाइएको कांग्रेसका मुख्यसचिव कृष्ण कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठक सभापति शेरबहादुर देउवाको निजी निवास धुम्बाराहीमा बस्ने उनले विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।

afadf-1699102247.png

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  १८:३४
प्रतिक्रिया दिनुहोस्