site stats
बाह्रखरी :: Baahrakhari
देश
भूकम्पमा परेर जाजरकोटको नलगाडकी उपमेयर सरिता सिंहको मृत्यु

काठमाडौं । भूकम्पमा परेर जाजरकोटको नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहको मृत्यु भएको छ ।

शुक्रबार रातिको भूकम्पमा परेको उनको मृत्यु भएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए ।

Argakhachi Cement Island Ad

"अहिले म घटनास्थलमै छु । उद्धारको काम भइरहेको छ," उनले बाह्रखरीसँग भने ।

 

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  ०२:३७
प्रतिक्रिया दिनुहोस्