site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘उपहार’ले लियो रिलिज डेट 

काठमाडौं । नेपाली कथानक चलचित्र ‘उपहार’ले रिलिज डेट घोषणा गरेको छ । फागुन २५ गते चलचित्र रिलिज हुने निर्माण पक्षले जानकारी दिएको छ । 

गीत सार्वजनिक गर्दै निर्माण पक्षले मिति पनि घोषणा गरेको हो । ‘वाह वाह वाह...’ बोलको गीतमा बाबुल गिरी र एलिना चौहानको स्वर रहेको छ । 

शंकर अधिकारीको शब्दरचना रहेको गीतमा संगीत पनि बाबुल स्वयंको छ । गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार रेखा थापा, मुकुन भुसाल, पूजा शर्मा, बेनिशा हमाल, तेज गिरीलगायत कलाकार फिचर्ड छन् । 

चलचित्रलाई ज्ञानेन्द्र देउजाले निर्देशन गरेका छन् । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८०  १६:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro