site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तीन महिनामा साढे १३ अर्ब अन्तर्राष्ट्रिय आर्थिक सहायता परिचालन

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो तीन महिनामा १३ अर्ब ५८ करोड रुपैयाँ अन्तर्राष्ट्रिय आर्थिक सहायता परिचालन गरेको छ ।

अर्थ मन्त्रालयका अनुसार २०८० साउनदेखि असोज महिनासम्मको अवधिमा उक्त रकम परिचालन भएको हो । परिचालन भएको सम्पूर्ण रकम अनुदान सहयोगमा प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो तीन महिनामा जापानबाट प्राप्त दुई अर्ब ९५ करोड रुपैयाँ र युरोपेली युनियन (ईयू)बाट प्राप्त १० अर्ब ६३ करोड रुपैयाँ परिचालन भएको छ ।

शिक्षा, स्वास्थ्य र वातावरणका क्षेत्रमा उक्त रकम परिचालन भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०८०  १५:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro