site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
आरके शर्माका समर्थकमाथि एनआरएनए कार्यालयमै हातपात
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष आरके शर्माका समर्थकमाथि हातपात भएको छ ।

बालुवाटारस्थित एनआरएनएको कार्यालयमा शर्माका समर्थक ओम शर्मामाथि हातपात भएको हो ।

एनआरएनएमा विवादका बीच अध्यक्ष डा बद्री केसी निर्वाचित भएका थिए । उक्त कार्यसमितिलाई अस्वीकार गर्दै आरके शर्मा नेतृत्वमा नयाँ कार्यसमिति बनेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  १४:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement