site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
सिंगापुरविरुद्ध ब्याटिङमा नेपालको उत्कृष्ट सुरुआत 
फाइल तस्बिर ।

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप छनोटमा सिंगापुरविरुद्ध ब्याटिङमा नेपालले उत्कृष्ट सुरुआत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सिंगापुरले दिएको १४६ रनको लक्ष्य पछ्याइरहेको नेपालले पहिलो पावर प्ले (६ ओभर)को समाप्तिमा विकेट नगुमाई ५७ रन बनाएको छ ।

Dabur Nepal
NIC Asia

नेपालबाट हाल क्रिजमा रहेका कुशल भुर्तेल ३७ र आसिफ सेख १९ रनमा खेलिरहेका छन् ।

यसअघि, टस जितेर ब्याटिङमा उत्रिएको सिंगापुरले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १४५ रन बनाएको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८०  ११:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro