बाह्रखरी फोटो

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका–५, लेलेस्थित सिजापति गाउँमा यति बेला धानबाली भित्र्याउने चटारो छ । बडादसैँ टीकाको तेस्रो दिन लेलेफाँटमा किसान धानबाली भित्र्याउन व्यस्त देखिए ।
बिहीबार लेले पुग्दा स्थानीय बासिन्दा खेतमा धान चुट्दै थिए । खेतमा पाकेको धानबाली चुटेर घरमा भित्र्याउन उनीहरूलाई यति बेला भ्याइ नभ्याइ छ ।
थप तस्बिर हेर्नोस्–
प्रकाशित मिति: बिहीबार, कात्तिक ९, २०८० १७:०३
प्रतिक्रिया दिनुहोस्