site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
चलचित्र ‘बिच्छेद’को गीत ‘गाजले’ सार्वजनिक
Sarbottam CementSarbottam Cement

काठमाडौं । चलचित्र ‘बिच्छेद’को गीत सार्वजनिक भएको छ । ‘गाजले’ शीर्षकको गीतमा राम अविरल विस्टको शब्द रचना, एसडी योगीको संगीत तथा योगी र ऋतिका श्रेष्ठको स्वर रहेको छ ।

मंसिर ८ मा रिलिज हुने चलचित्रको यो गीतमा प्रमुख कलाकार मुकुन भुसाल र लक्ष्मी बर्देवा फिचर्ड छन् । गीतमा प्रेम भाव प्रकट गरिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

भुसाल र बर्देवाले यसअघि चलचित्र ‘बुलबुल’मा एकसाथ अभिनय गरेका थिए । त्यसयता उनीहरू यो चलचित्रमा पुन एकसाथ देखिन लागेका हुन् । 

चलचित्र ‘बिच्छेद’लाई सत्यराज चौलागाईंले निर्देशन गरेका छन् । चलचित्रको कथा अभिनेता मुकुन भुसालले लेखेका छन् । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक ६, २०८०  ०८:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement