site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘लन्डन टु पेरिस’को गीतमा त्रिकोणात्मक प्रेम
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाली कथानक चलचित्र ‘लन्डन टु पेरिस’को गीत ‘चाहान्छु यो माया’ सार्वजनिक गरिएको छ । 

सार्वजनिक गीतमा एसडी योगीको संगीत तथा राम अविरल बिष्टको शब्दरचना छ । संगीतकार योगी र नभिता पौडेलको स्वर रहेको छ । 

सार्वजनिक गीतमा साम्राज्ञी आरएल शाह, निश्चल खड्का र गरिमा शर्माबीचको त्रिकोणात्मक प्रेम देखाइएको छ ।

घनश्याम लामिछाने निर्देशित सिनेमाले ट्राभल लभस्टोरीको कथा पेस गर्नेछ । चलचित्रको कथा, पटकथा र संवाद प्रदीप भारद्वाजले लेखेका हुन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  १६:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro