site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानमन्त्रीद्वारा कागबेनी, मुक्तिनाथ मन्दिर र कोरला नाकाको अवलोकन
Argakhachi Cement Island Ad

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुस्ताङको कागबेनी, मुक्तिनाथ मन्दिर र कोरला नाकाको अवलोकन गरेका छन् ।  

बुधबार बिहान जलवायु संवादका लागि मुस्ताङ पुगेका प्रधानमन्त्री प्रचण्डले उक्त क्षेत्रको अवलोकन गरेका हुन् । 

भ्रमणका क्रममा प्रधानमन्त्रीले राष्ट्रिय प्रकृति संरक्षण कोषद्वारा आयोजित जलवायु संवादमा सम्बोधन र जनतासँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरी तिमिल्सिनाले जानकारी दिए । 

प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  ०९:१४
प्रतिक्रिया दिनुहोस्