site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
मुकुन र लक्ष्मी स्टारर ‘बिच्छेद’को टिजर सार्वजनिक
Sarbottam CementSarbottam Cement

काठमाडौं । मुकुन भुसाल र लक्ष्मी बर्देवा स्टारर चलचित्र ‘बिच्छेद’को टिजर सार्वजनिक भएको छ । मंसिर ८ गते रिलिज हुने यो चलचित्रको टिजरमा श्रीमान् श्रीमतीको सम्बन्ध र बाध्यता देख्न सकिन्छ । 

चलचित्रको पोस्टर पनि आजै सार्वजनिक गरिएको छ । यसअघि मुकुन र लक्ष्मीले चलचित्र ‘बुलबुल’मा एकसाथ काम गरेका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

सत्यराज चौलागाईंले निर्देशन गरेको चलचित्रको कथा अभिनेता मुकुन भुसालले लेखेका हुन् । पटकथा निर्देशक स्वयंले लेखेका छन् । 

चलचित्रमा मुकुन र लक्ष्मीसँगै सुष्मा निरौला, प्रिया रिजाल, लय संग्रौला, हिउँवाला गौतम, सरिता राजोपाध्याय, लक्ष्मीनाथ तिमिल्सिना, जीवन थापालगायतको अभिनय छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०  १९:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement