site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राष्ट्रियसभा बैठक सार्ने कार्यव्यस्था परामर्श समितिको निर्णय 
फाइल तस्बिर ।
Dabur Nepal
NIC Asia

काठमाडौैं । राष्ट्रियसभा बैठकको समय सार्ने भएको छ । आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले समय सार्ने निर्णय गरेको हो । 

बैठक आज दिउँसो ३ः१५ बजेका लागि सार्ने निर्णय भएको राष्ट्रियसभा अध्यक्षको सचिवालयले जनाएको छ । बैठक दिउँसो १ः१५ को लागि तोकिएको थियो । सहकारीको बचत अपचलनबारेको छानबिन समितिको ‘टीओआर’ नबन्दा बैठक प्रभावित भएको हो । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  १३:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro