site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
भाटभटेनीमा किनमेल गर्दा टाटाको टिगोर ईभी जित्न सकिने

काठमाडौं । भाटभटेनी सुपरमार्केटबाट किनमेल गर्ने ग्राहकले टाटाको टिगोर गाडी जित्नसक्ने भएका छन् ।

टाटा मोटर्स नेपालको आधिकारीक वितरक सिप्रदी ट्रेडिङले भाटभटेनीसँगको सहकार्यमा दसैँको अवसरमा यस्तो अफर ल्याएको हो ।

Dabur Nepal

ग्रेट भाटभटेनी कार्निभल कार्यक्रमअन्तर्गत दसैँ, तिहार र छठको अवसरमा भाटभटेनीमा कम्तीमा दुई हजार ५०० रुपैयाँको सामान खरिद गर्नेमध्ये एकजनाले टाटाको टिगोर गाडी जित्नसक्नेछन् ।

यो अफरमा घटस्थापना (असोज २८ गते)देखि पुस २५ गतेसम्म किनमेल गर्ने ग्राहक पर्ने कम्पनीले बताएको छ ।

टिगोर गाडी विजेता एकजनाको घोषणा सन् २०२४ को पहिलो साता लक्की ड्रमार्फत हुने कम्पनी बताइएको छ ।

टाटा टिगोर १.२ लिटर रिभोट्रन पेट्रोल इन्जिनमा निर्मित गाडी हो । अफर देशभरका २६ वटा भाटभटेनी सुपरमार्केटमा लागु हुने कम्पनीले जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०  १७:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro