site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
जोर्डनले गाजापट्टीमा राहत विमान पठायो
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । जोर्डनले बिहीबार गाजापट्टीमा अत्यावश्यक चिकित्सा सामग्री र मानवीय सहायतासहितको विमान पठाएको छ । इजिप्टका अधिकारीसँगको समन्वयपछि विमान पठाइएको हो ।

रफाह सीमा नजाका हुँदै गाजापट्टीमा पुग्नुअघि राहत विमान इजिप्टमा अवतरण गराइएको थियो । यो सहायता गाजापट्टीमा जारी द्वन्द्वबीच चिकित्सा उपचार सुनिश्चित गर्न पठाइएको हो ।

इजरायल र प्यालेस्टाइनी लडाकु समूह हमासबीच भएको आक्रमणमा दुवै पक्षले अहिलेसम्म ठूलो क्षति व्यहोरेका छन् । बिहीबारसम्म मृतकको संख्या दुई हजार ६०० भन्दा बढी छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  ०९:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय