site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
जोर्डनले गाजापट्टीमा राहत विमान पठायो
Dabur Nepal
NIC Asia

काठमाडौं । जोर्डनले बिहीबार गाजापट्टीमा अत्यावश्यक चिकित्सा सामग्री र मानवीय सहायतासहितको विमान पठाएको छ । इजिप्टका अधिकारीसँगको समन्वयपछि विमान पठाइएको हो ।

रफाह सीमा नजाका हुँदै गाजापट्टीमा पुग्नुअघि राहत विमान इजिप्टमा अवतरण गराइएको थियो । यो सहायता गाजापट्टीमा जारी द्वन्द्वबीच चिकित्सा उपचार सुनिश्चित गर्न पठाइएको हो ।

इजरायल र प्यालेस्टाइनी लडाकु समूह हमासबीच भएको आक्रमणमा दुवै पक्षले अहिलेसम्म ठूलो क्षति व्यहोरेका छन् । बिहीबारसम्म मृतकको संख्या दुई हजार ६०० भन्दा बढी छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  ०९:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro