site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सामसङ मोबाइल किन्ने ९ जनाले जिते टीभीएस स्कुटर
Sarbottam CementSarbottam Cement

काठमाडौं । सामसङले ‘सामसङ मोबाइल च्याप्पै, स्कुटर झ्याप्पै !’ अफरका नौजना विजेता घोषणा गरिएको छ । दसैँ कन्सुमर प्रमोसन अफरअन्तर्गत नौजना विजेताहरूले टीभीएस १२५ सीसी स्कुटर जितेका छन् ।

असोज २ देखि १५ गतेसम्मको प्रवर्धनात्मक अवधिमा सामसङको स्मार्टफोन वा ट्याब्लेट खरिद गर्ने सहभागीहरूको समूहबाट विजेता छनोट गरिएका सामसङले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

असोज ५ र असोज ७ का दुई विजेताले आफ्नो स्कुटर दाबी गरिसकेका छन् । स्कुटर दाबी गर्नेमा ताम्राकार कम्प्लेक्सको स्मार्ट जोन मोबाइल एन्ड एसेसरिजबाट सामसङ ग्यालेक्सी एम १४ फाइभजी खरिद गरेकी ललितपुरको कुमारीपाटीकी लीला गमाल र भक्तपुरको स्मार्ट टेक जोन इन्टरप्राइजेजबाट सामसङ ग्यालेक्सी ए २४ खरिद गरेकी भक्तपुरकी जेनी भलान्द्यो रहेका छन् ।

अझै पनि १३ वटा स्कुटर जित्न बाँकी नै छ । कुनै पनि सामसङ स्मार्टफोन वा सामसङ ट्याब्लेट खरिद गरी सहभागी बन्न सक्ने सामङले जनाएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  १५:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement