site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमाले उपत्यका विशेष कमिटी अध्यक्षमा पराजुली

काठमाडौं । नेकपा (एमाले) उपत्यका विशेष प्रदेश कमिटीको अध्यक्षमा प्रेमकुमार पराजुली निर्वाचित भएका छन् ।

काठमाडौंमा भएको प्रथम अधिवेशनले सर्वसम्मत नेतृतव चयन गरेको छ ।

कमिटीको उपाध्यक्षमा विदुर कार्की, सचिवमा मिलन धरेल, उप–सचिवद्धयमा उर्मिला सुनुवार र जितेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् ।

चन्द्र रिजालले उमेदवारी फिर्ता लिएपछि पराजुली सर्वसम्मत भएका हुन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  ०८:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro