site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुन तस्करी प्रकरण : सीआईबीले गरेको अनुसन्धानको निष्पक्षताबारे जाँचबुझ आयोगले छानबिन गर्ने 

काठमाडौं । सरकारले गठन गरेको सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरेको अनुसन्धानको निष्पक्षताबारे छानबिन गर्ने भएको छ ।

आयोगले आज पत्रकार सम्मेलन गरेर यसबारेमा जानकारी दिएको हो । आयोगका अध्यक्ष डिल्लीराम आचार्यले अनुसन्धानमा देखिएका आरोपीलाई सम्पर्कमा नआए पक्राउ गरेर भए पनि अनुसन्धान गर्ने बताए । उनले आफूहरुसँग त्यो अधिकार भएको बताए ।

मन्त्रिपरिषद्को असोज १४ गतेको निर्णयअनुसार आयोग गठन भएको हो । 

Sun-Aayog-1696494921.jpg

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  १४:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro