site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
जसपाको नेवाः संघ पुनर्गठन
Sarbottam CementSarbottam Cement

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल नेवाः संघ केन्द्रीय समिति पुनर्गठन भएको छ ।

आज काठमाडौंको खुसिबुस्थित नेपा ब्याङ्क्वेटमा आयोजित कार्यक्रमबाट ज्ञानेन्द्र रत्न बज्राचार्यको अध्यक्षतामा ४५ सदस्यीय समिति पुनर्गठन गरिएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

समितिको उपाध्यक्षमा खगेन्द्रबहादुर जोशी, लक्ष्मीदेवी श्रेष्ठ, बेखामान अवाले, राजेशप्रसाद श्रेष्ठ र प्रभात सागर सिंह प्रधान छन् ।

त्यस्तै, मुख्य सचिवमा नजरराम महर्जन, सहमहासचिव सुरज महर्जन, सचिव आशा रत्न डंगोल, प्रफुल्ला श्रेष्ठ, ओमराज श्रेष्ठ, कोषाध्यक्ष अञ्जु मल्ल र सहकोषाध्यक्षमा सुष्मा सिख्राकार रहेका छन् ।

Global Ime bank

 

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  २०:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement