देश
काठमाडौं । बर्दियामा पौडी खेल्ने क्रममा डुबेर शनिबार दिउँसो एक युवकको मृत्यु भएको छ । गुलरिया नगरपालिका जैनपुरका १८ वर्षीय शिवलाल लोधको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गुलरिया–२ स्थित कृष्णसार संरक्षण क्षेत्रअन्तर्गत पर्ने पोखरीमा पौडी खेल्ने क्रममा उनी डुबेका थिए ।
प्रकाशित मिति: शनिबार, असोज १३, २०८० २२:०१
प्रतिक्रिया दिनुहोस्