site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमाले वाग्मती अधिवेशन : एक हजार १३५ मत खस्यो

काठमाडौं । नेकपा (एमाले) वाग्मती प्रदेशको नयाँ नेतृत्वका लागि भएको मतदानमा एक हजार १३५* मत खसेको छ । कुल एक हजार १७२ मध्ये ३७ मतदाता अनुपस्थित रहेका निर्वाचन समितिले जनाएको छ ।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा मतदान भएको हो । एमालेले निर्वाचनमा विद्तुतीय भोटिङ मेसिनको प्रयोग गरेको छ ।

एमालेको प्रदेश अध्यक्षका लागि कैलाश ढुंगेल र कृष्ण दाहाल प्रतिस्पर्धामा छन् ।

*अन्याथा भएकाले सच्याइएको ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  २०:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro