site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
एमाले वाग्मती अधिवेशन : एक हजार १३५ मत खस्यो
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एमाले) वाग्मती प्रदेशको नयाँ नेतृत्वका लागि भएको मतदानमा एक हजार १३५* मत खसेको छ । कुल एक हजार १७२ मध्ये ३७ मतदाता अनुपस्थित रहेका निर्वाचन समितिले जनाएको छ ।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा मतदान भएको हो । एमालेले निर्वाचनमा विद्तुतीय भोटिङ मेसिनको प्रयोग गरेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

एमालेको प्रदेश अध्यक्षका लागि कैलाश ढुंगेल र कृष्ण दाहाल प्रतिस्पर्धामा छन् ।

*अन्याथा भएकाले सच्याइएको ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  २०:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC